शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए । ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका … Continue reading शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय